Logo
Logo

आईसीसी टी–२० : बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा


1.5k
Shares

काठमाडौं । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ । आजै हुने भारत र जिम्बाबे बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ ।

समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ । यता समुह ए बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्