Logo
Logo

चुनावको मुखमा एमाले नेता घिमिरे कांग्रेस प्रवेश


6.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता बालमुकुन्द घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमालेका सङ्घीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क)का उम्मेदवार मधुसूदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे नै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरु बिर्सिएकाले आफूले नेपाली कांग्रेस रोजेको बताए । ३ वटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्