Logo
Logo

पाँच दलीय गठबन्धन टुट्यो : रामचन्द्र पौडेल


21.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन टुटेको बताएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा भएको बैठकमा अब गठबन्धन नरहने जानकारी दिँदै बाहिरिएको कांग्रेस नेता पौडेलले बताए ।

विगत दुई वर्षदेखि कायम रहेको पाँच दलीय गठबन्धन अब नरहेको पौडेलको भनाइ छ । विगत केही दिनयता कांग्रेस नेता पौडेल गठबन्धन जोगाउन दौडधुप गरिरहेको थिए ।

पौडेलले गठबन्धन देशको आवश्यकता रहेको भन्दै त्यो आफूहरुका हातमा नरहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्