Logo
Logo

एमालेबाट ४ जना मन्त्री बन्दै


27.2k
Shares

काठमाडौं । नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने भएका छन् । एमालेबाट पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने तयारी भएको एक नेताले जानकारी दिए ।

त्यस्तै, माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् ।

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

प्रतिक्रिया दिनुहोस्