Logo
Logo

नारायणकाजी उपप्रधानसहित यातायातमन्त्री बने


5.3k
Shares

काठमाडौं । नेकाप माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।

आज (सोमबार) अपराह्न शीतलनिवासमा मन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्