Logo
Logo

विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बने


2k
Shares

काठमाडौं । नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा मन्त्री पौडेलले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सपथ लिएका हुन् ।

त्यस्तै, एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान मन्त्री बनेका छन् । उनीहरु विनाविभागीय मन्त्री बनेका हुन् । उनीहरुको कार्यभार पछि तोकिनेछ ।

प्रतिक्रिया दिनुहोस्