Logo
Logo

६२० जनाको कैदकट्टा गर्दै सरकार, भन्यो- उजुरी भए प्रमाणसहित भन्नू


4.7k
Shares

काठमाडौं । सरकारले ६ सय २० जना कैदीको कैदकट्टा गर्न लागेको जानकारी दिएको छ । कारागार व्यवस्था विभागले आइतबार कैद कट्टा गर्न लागिएका ६२० जनाको सूची सार्वजनिक गरेको हो ।

विभागले उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन भनेको छ ।

यी हुन् कैदकट्टा गर्न लागिएका ६२० व्यक्ति

प्रतिक्रिया दिनुहोस्