Logo
Logo

यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना (पूर्णपाठ)


882
Shares

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत डा कृष्णप्रसाद ओलीले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत छन् । आइतबारदेखि सुरु भएको समितिको बैठकमा उनले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।

नेपालको स्वाधीनता, राष्ट्रिय सुरक्षा, अक्षुण्णता, दिगो शान्तिका लागि कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग र सहकार्य अघि बढाउने लगायतका विषय उनको कार्ययोजनामा समेटिएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा चीनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग नेपाललाई सहयोग पुर्याउन समन्वय र सहकार्य गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्