Logo
Logo

लुम्बिनीविरुद्ध जनकपुरले पहिला ब्याटिङ गर्दै


189
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा जारी एनपीएलमा आज जनकपुरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिला ३ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् भने जनकपुरले ३ वटै खेलमा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्