Logo
Logo

काम नगर्ने ९ निर्माण कम्पनी कालोसूचीमा


945
Shares

काठमाडौं । सरकारले नौ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्न लेखि पठाएअनुसार ९ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जानकाराी दिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई एकदेखि डेढ वर्षसम्म का लागि सूचीमा राखिएको सूचनामा उल्लेख छ । ती निर्माण कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद बिक्रीमा सहभागी हुन पाउनेछैनन् ।

कालोसूचीमा परेका कम्पनीहरुको विवरण-

प्रतिक्रिया दिनुहोस्