अब इस्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउने तालिवानको घोषणा

काठमाडौं । तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन् । राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले यस्तो घोषणा गरेको हो । अफगानिस्तानको यो नाम अमेरिकाले आफ्नो सहयोगमा सरकार बनाउनुअघि चल्तीमा थियो । समाचार एजेन्सी एपीका अनुसार एक तालिवानी सैन्य कमान्डरले राष्ट्रपति कार्यालयबाटै आफूसँग यस्तो घोषणा गर्ने तयारी भैरहेको जनाएको … Continue reading अब इस्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउने तालिवानको घोषणा