विजय भएको र युद्ध सकिएको तालिबानको घोषणा

काठमाडौं । विद्रोही तालिबान समूह (लडाकु)ले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । तालिबान समूहहरुले राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा गरेका हुन् । तालिबान लडाकुहरुको ठूलो समूह राष्ट्रपति भवनको भित्र अलजजिरा न्यूज नेटवर्कको एक भिडियो फुटेजमा देखिन्छ । यस्तै अर्को फोटोहरुमा उनीहरु हतियारसहित राष्ट्रपति बस्ने कुर्सिमा बसेको देख्न सकिन्छ । ‘अफगानिस्तानमा युद्ध सकिएको … Continue reading विजय भएको र युद्ध सकिएको तालिबानको घोषणा