नेकपापछि विघटनतिर कांग्रेस

काठमाडौं । संविधानको व्यवस्थालाई टेकेर थप गरिएको ६ महिने कार्यकालभित्र महाधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको वैधानिकता समाप्त हुदैछ । वैधानिकता समाप्त पार्ने काम गरेका छन् प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले । संविधानको धारा २६९ ले राजनीतिक दलको गठन दर्ता र सञ्चालनको व्यवस्था गरेको छ । जुन धाराले केन्द्रीय महाधिवेशन पाँच वर्षभित्र हुनुपर्ने उल्लेख छ … Continue reading नेकपापछि विघटनतिर कांग्रेस