हामी एक महिनाभित्र सरकार बनाउँछौं

काठमाडौं । नेकपा एमाले विभाजनको असर सबैभन्दा पहिले प्रदेश १ मा पर्ने देखिन्छ । विपक्षीको तयारी हेर्दा एक महिनाभित्र प्रदेश १ मा एमाले नेतृत्वको सरकार ढल्नेछ । नयाँ सरकार गठनबारे विपक्षीको तयारीबारे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोसँग गरिएको ‘सटीक संवाद’ प्रस्तुत … Continue reading हामी एक महिनाभित्र सरकार बनाउँछौं