सत्तारुढलाई अध्यादेशको डर

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । पार्टी विभाजन हुने डरले सत्तारुढ दल तत्काल मन्त्रिपरिषद विस्तारमा अनिच्छुक देखिएका हुन् । सरकारले दल विभाजनका लागि सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि दुई दल विभाजन भइसकेका छन् । माधवकुमार नेपाल र महन्थ … Continue reading सत्तारुढलाई अध्यादेशको डर