राजनीतिमा अध्यादेशले ल्याएको तरंग

सिद्धान्ततः लोकतान्त्रिक देशहरुमा कानुन निर्माण गर्ने कार्य सर्वोच्च व्यवस्थापिकामा रहेको हुन्छ । तर, कुनै समय त्यस्तो संकट पनि आउन सक्दछ जुन बेला संसद्को बैठक बसेको हुँदैन । त्यस समयमा त्यस्तो संकट टार्न के गर्ने त भन्नेबारे संविधानमा नै विशेष व्यवस्था गरिएको हुन्छ । नेपालको संविधानको धारा ११४ मा अध्यादेशमार्फत् कानुन निर्माण गर्न सकिने प्रावधान छ … Continue reading राजनीतिमा अध्यादेशले ल्याएको तरंग