क्रिस्टल डिष्टिलरीको कार्यालयमा राजश्व अनुसन्धानको छापा
काठमाडौं । राजश्व अनुसन्धान विभाग बुटवलले क्रिस्टल डिष्टिलरीको कार्यालयमा छापा मारेको छ । विभागको टोलीले शनिबार छापा मारी डिस्टिलरीका अकान्टेन्टको ल्पापटप बरामद गर्नुका साथै कार्यालय सिल गरेको छ । यसअघि २ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबर मूल्यको नक्कली स्टिकर भदौ ५ गते भैरहवाको डण्डा क्षेत्रबाट पक्राउ परेको थियो । भारतबाट भैरहवाको क्रिस्टल डिष्टिलरीले … Continue reading क्रिस्टल डिष्टिलरीको कार्यालयमा राजश्व अनुसन्धानको छापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed