ड्रग्स छापामा मुछिए शाहरुख खानका छोरा आर्यन

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएका छन् । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले एउटा जहाजमा आकस्मिक छापा मार्ने क्रममा बलिउड अभिनेता खान पुत्र आर्यन पनि कारवाहीमा परेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार जहाजमा लागूपदार्थ प्रयोगको सूचना पाएपछि एनसीबीका क्षत्रीय प्रमुख वानखेडेसहितका … Continue reading ड्रग्स छापामा मुछिए शाहरुख खानका छोरा आर्यन