अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा झडप

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा झडप भएको छ । केन्द्रीय नेतृत्व चयन भइ घोषणा गर्ने तयारी भइरहेका बेला विद्यार्थीहरुबीच कुर्सी हानाहान भएको हो । सम्मेलनबाट नेतृत्व घोषणा गर्ने बेला असन्तुष्ट समूहका विद्यार्थीले नाराबाजी गरेका थिए । नाराबाजीकैबीच चयन भएका पदाधिकारीको नाम घोषणा गर्न थालिएपछि विद्यार्थीहरूबीच झडप … Continue reading अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा झडप