उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन् । माल्दिभ्समा जारी फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा हुँदैछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । … Continue reading उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल