प्रधानमन्त्री आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै छन् । प्रधानमन्त्रीको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आज (शुक्रबार) बेलायत प्रस्थान गर्ने भएको हो । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी)को २६ औं सम्मेलन (कोप–२६)मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री … Continue reading प्रधानमन्त्री आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका