नक्कली स्टिकर : फुलसिंह तारेखमा रिहा
काठमाडौं । गएको भदौ ५ गते सशस्त्र प्रहरीले राजस्व छलीका लागि बनाइएको नक्कली स्टिकरसहित २ जनालाई पक्राउ गरेपनि उक्त स्टिकर कुन मदिरा उद्योगमा प्रयोग गर्न ल्याइएको हो भन्ने कुरा अझै खुलेको छैन । उक्त स्टिकरका मालिक पक्राउ नपरेकोले राजस्व अनुसन्धान विभागदेखि आन्तरिक राजस्व विभागसम्म सेटिङको आशंका उब्जिएको छ । राजस्व अनुसन्धान विभागले क्रिष्टल डिष्टिलरी भैरहवाका … Continue reading नक्कली स्टिकर : फुलसिंह तारेखमा रिहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed