माओवादीको स्थायी समिति बैठकमा सम्मेलन तयारीबारे छलफल « Drishti News – Nepalese News Portal
Logo

माओवादीको स्थायी समिति बैठकमा सम्मेलन तयारीबारे छलफल


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारी लगाउत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ ।

आगामी पुषमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादीले सम्मेलनका लागि आवश्यक कामको समीक्षा गर्न स्थायी समिति बैठक बोलाएको हो । बैठकमा पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।

माओवादीले कात्तिक २५ गतेसम्म सदस्यता वितरण तथा अद्यावधिकको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्