योगगुरू रामदेव काठमाडौँ आउँदै « Drishti News – Nepalese News Portal
Logo

योगगुरू रामदेव काठमाडौँ आउँदै


दृष्टि संवाददाता


काठमाडौं । भारतका योगगुरू रामदेव बाबाको टोली मंसिर ३ गते काठमाडौं आउने भएको छ ।

पतंजलि योगपीठका योगऋषि रामदेव संगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौँ आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्