आजदेखि देशभर जनगणना

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ आज (बिहीबार)देखि सुरु हुँदैछ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल … Continue reading आजदेखि देशभर जनगणना