कानुन व्यवसायीमाथि प्रहरीको लाठीचार्ज

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि प्रहरीले धरपकट गरेको छ । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोगका साथै लाठीचार्ज गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले केही कानुन व्यवसायीहरुमाथि सामान्य लाठीचार्ज गरेको हो । प्रहरीले कानून व्यवसायीको माइक पनि खोसेपछि धकेलाधकेल पनि … Continue reading कानुन व्यवसायीमाथि प्रहरीको लाठीचार्ज