संवादमा आउन कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीशको आह्वान (विज्ञप्ति)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका छन् । आज (सोमबार) विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् । विज्ञपिमार्फत उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि … Continue reading संवादमा आउन कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीशको आह्वान (विज्ञप्ति)