विस्तृत शान्ति सम्झौता भएको आज १५ बर्ष पूरा
काठमाडौं । सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आज (आइतबार) १५ वर्ष पूरा भएको छ । २०५२ फागुनदेखि ‘जनयुद्ध’ सुर गरेका माओवादीले २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि देशमा दशक लामो युद्ध अन्त्य भएको थियो । उक्त सम्झौतामा ‘सरकार र माओवादीबीच चालु युद्धविरामलाई स्थायी रुप दिँदै २०५२ सालदेखि … Continue reading विस्तृत शान्ति सम्झौता भएको आज १५ बर्ष पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed