माओवादीद्वारा खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले खोटाङका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका/नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामाा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन … Continue reading माओवादीद्वारा खोटाङका दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन