काठमाडौं । अन्ततः राजस्व अनुसन्धान विभागले वर्षौँदेखि मदिरामा नक्कली स्टिकर प्रयोग गरेर अर्बपति बनेका फुलिसंह क्षेत्रीको क्रिष्टल डिष्टिलरी भैरहवाको अन्तःशुल्क इजाजत खारेज गरेको छ । सस्तो मदिरा उत्पादन गर्ने क्रिष्टल बोटलर्स प्रालि नक्कली स्टिकर प्रकरणमा पटक पटक पक्राउ परेको छ । राजस्व अनुसन्धान विभागले क्रिष्टल डिष्टिलरीविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि आन्तरिक राजस्व विभागले मंसिर १० … Continue reading क्रिष्टलको इजाजत खारेज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed