कमल थापाले भने- ‘राजतन्त्र बोकेर हिँडेको पुरस्कार पाइयो, राजाको भलो होस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित भएपछि कमल थापाले पराजय स्वीकार गर्ने बताएका छन् । थापाले आज विहान ट्वीट गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताएका हुन् । ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा … Continue reading कमल थापाले भने- ‘राजतन्त्र बोकेर हिँडेको पुरस्कार पाइयो, राजाको भलो होस्’