को-को बने माओवादीको केन्द्रीय सदस्य ? (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरुको नाम प्रस्तुत गरेका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । महाधिवेशनबाट समानुपातिकतर्फ १२५  र खुलातर्फ १११ जना निर्वाचित भएका छन् । माओवादीको विधानअनुसार २९९ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फबाट १४५ जना निर्वाचित हुनुपर्ने … Continue reading को-को बने माओवादीको केन्द्रीय सदस्य ? (सूचीसहित)