प्रदेश १ को नामाङ्कनमा सहमति खोज्ने जिम्मा मन्त्री यादवलाई

काठमाडौं । प्रदेश १ सरकारले प्रदेशको नामाकरणका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यसका लागि संसदमा रहेका दलहरुसँग समन्वय र सहजीकरण गर्न सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । … Continue reading प्रदेश १ को नामाङ्कनमा सहमति खोज्ने जिम्मा मन्त्री यादवलाई