दुर्घटनाग्रस्त तारा एअरको विमानमा को को थिए ?

काठमाडौं । तारा एयरको विमान दुर्घटना भएको छ । सरकारी सञ्चारमाध्यम नेपाली टेलिभिजनको अनलाइन संस्करणमा उल्लेख गरिएअनुसार आज बिहान सम्पर्कविही भएको तारा एअरको विमान दुर्घटनामा परेको हो । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमतर्फ उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो । विमानमा १९ यात्रु र ३ जना चालक … Continue reading दुर्घटनाग्रस्त तारा एअरको विमानमा को को थिए ?