करोडौंको टिकट खरिदमा कमिसनको खेल

काठमाडौं । परराष्ट्र मन्त्रालयले हरेक वर्ष ५–६ करोड रुपैयाँको हवाई टिकट खरिद गर्दै आएको छ । तर, बिना प्रतिस्पर्धा पाँच वर्षदेखि एउटै कम्पनीलाई यसको ठेक्का दिइएको छ । यसमा कमिसनको चलखेल आशंका गरिएको छ । मन्त्रालयमा कार्यरत कर्मचारीको विदेश भ्रमण र विदेशस्थित नियोगमा कार्यरत कर्मचारी तथा तिनका आश्रित परिवार, निजी कामदार र उच्चस्तरीय भ्रमणको लागि … Continue reading करोडौंको टिकट खरिदमा कमिसनको खेल