‘याक्थुङ साम्जिक मुन्धुम’का संकलक र सम्पादकलाई रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार

काठमाडौं । यस वर्षको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार ‘याक्थुङ साम्जिक मुन्धुम’का संकलक र सम्पादकलाई प्रदान गरिएको छ । लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङले हरेक वर्ष प्रदान गर्दै आएको ‘रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार’ याक्थुङ साम्जिक मुन्धुमका संकलकहरु फेदाङमा पूर्णप्रसाद तबेबुङ, येबा खड्कबहादुर इधिङ्गो, साम्बा स्वर्गीय बुद्धिराज मादेन, फेदाङमा मेघराज इधिङ्गो, युमा भक्तिदेवी फुरुम्बो र सम्पादक डीबी … Continue reading ‘याक्थुङ साम्जिक मुन्धुम’का संकलक र सम्पादकलाई रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार