विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने ओली सरकारको निर्णय खारेज
काठमाडौं । विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने केपी शर्मा ओली नेतृत्व सरकारको निर्णय वर्तमान सरकारले खारेज गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले तत्कालीन ओली नेतृत्वको सरकारले २०७७ कात्तिक २७ गते करिव १२७ बिघा जग्गा अधिग्रहण गर्ने गरेको निर्णय खारेज गरेको हो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘मन्त्रिपरिषद्को २०७७।०७।२७ को निर्णयबमोजिम विराटनगर विमानस्थलका लागि … Continue reading विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने ओली सरकारको निर्णय खारेज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed