सरकारलाई समर्थन गर्न माधवलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आफु नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् । एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्ने हेतुले बुधबार बिहान अध्यक्ष नेपालसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् । नेकपा एसनिकट एक नेताले प्रधानमन्त्री प्रचण्डले वर्तमान समीकरण र सरकारबारे धारणा मागेको बताए … Continue reading सरकारलाई समर्थन गर्न माधवलाई प्रधानमन्त्रीको आग्रह