पथरीशनिश्चरे नगरको मूल गेटमा कालो झण्डा
मोरङ । प्रदेश नं. १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले शुक्रबार मोरङको पथरीशनिश्चरे नगरपालिकाको मूल गेटमा नारा जुलुससहित कालो झण्डा गाडेको छ । किरात राई यायोक्खा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज नरहाङ राईको नेतृत्वमा आएको आन्दोलनकारी टोलीले प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएको विरुद्धमा प्रदेशभरको अभियान अन्तर्गत पथरीशनिश्चरे नगरको मूल गेटमा … Continue reading पथरीशनिश्चरे नगरको मूल गेटमा कालो झण्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed