पहिचान पक्षधरद्वारा १४ जिल्ला ठप्प, आन्दोलन थप कडा पार्ने चेतावनी

काठमाडौं । प्रदेश-१ को पुनः नामाङकन संघर्ष समितिले विरोध प्रदर्शनलाई तिव्र बनाएको छ । ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै पहिचान पक्षधरहरुले विभिन्न विरोध कार्यक्रम घोषणा गरेसँगै विरोध प्रदर्शनलाई व्यापक पारिएको हो । संघर्ष समितिले आइतबार प्रदेशका १४ वटा जिल्लाका सदरमुकाम र प्रमुख शहरहरु ठप्पम पारिएको थियो । यसैगरी शैक्षिक संस्था, सरकारी निकायहरु लगायत सबै संस्थाहरु … Continue reading पहिचान पक्षधरद्वारा १४ जिल्ला ठप्प, आन्दोलन थप कडा पार्ने चेतावनी