एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘रीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित … Continue reading एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका