कर्मचारीकै मिलेमतोमा सिसिटिभी क्यामेराको तार काटेर पशुपतिमा लुटियो दान पेटिका

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा जडान गरिएको सिसिटिभी क्यामेराको तार काटेर दान पेटिका लुट्ने गरिएको खुलासा भएको छ । पशुपतिनाथ मन्दिरभित्र राखिएको दान पेटिका हराएको घटनाबारे छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमार्फत सिसिटिभी क्यामेराको तार काटेर दान पेटिका लुट्ने गरिएको खुलासा भएको हो । पशुपतिनाथ मन्दिरमा राखिएको दान पेटिका २०७९ माघ … Continue reading कर्मचारीकै मिलेमतोमा सिसिटिभी क्यामेराको तार काटेर पशुपतिमा लुटियो दान पेटिका