पशुपतिमा दान पेटिका लुट घटना- उपनिर्देशक सहितका कर्मचारीमाथि कारबाही हुँदै
काठमाडौं । पशुपतिनाथ मन्दिरको दान पेटिका ( घ्याम्पो) लुटिएको घटनामा पशुपति क्षेत्र विकास कोषका उपनिर्देशकसहित ८ जनाभन्दा धेरै कर्मचारीलाई कारबाही हुने भएको छ । गत माघ १४ गते पशुपतिनाथ मन्दिरको दान पेटिका ३ घण्टा हराएको थियो । त्यसपछि कोषले सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले छानबिनपछि तयार पारेको … Continue reading पशुपतिमा दान पेटिका लुट घटना- उपनिर्देशक सहितका कर्मचारीमाथि कारबाही हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed