डिएसपीको कमाउ धन्दा

धनगढी । डिएसपी उद्धवसिंह भाट इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुख भएर आए लगत्तै यस क्षेत्रका व्यवसायी आतङ्कित बनेका छन् । भारतबाट सामान आयातमा डिएसपी भाटले हप्ता (घुस)को रेट दोब्बर तोकेपछि व्यवसायी हैरान भएका छन् । घुस तस्करीको असर खक्रौला भन्सारको राजस्व सङ्कलनमा परेको छ ।  केही वर्ष यता खक्रौला भन्सारको राजस्व सङ्कलनमा ५० प्रतिशतले गिरावट … Continue reading डिएसपीको कमाउ धन्दा