खोटाङमा प्रदेश सांसदलाई कालो झण्डा र मोसो

खोटाङ । खोटाङमा पहिचान पक्षधरले एक प्रदेश सांसदलाई कालो झण्डा देखाएर कार्यक्रमस्थलमै नाराबाजी गरेका छन् । नेकपा एमालेका नेता तथा प्रदेश सांसद पाँचकर्ण राई ‘पिके’लाई कोशी प्रदेश नामाकरणमा मतदान गरेको भन्दै पहिचानसहितको संघीयता पक्षधर आन्दोलनकारीहरुले शनिबार दिक्तेलमा कालो झण्डा देखाएर नाराबाजी गरेका हुन् । जिल्ला समन्वय समितिद्वारा आयोजित जिल्ला सभा सञ्चालन भइरहेकै बेला पहिचान पक्षधरका … Continue reading खोटाङमा प्रदेश सांसदलाई कालो झण्डा र मोसो