रास्वपाका सांसद ढाकाकुमार र दुर्गा प्रसाइँबीच घुस डिलको अडियो सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा जोडिएका छन् । आफू मन्त्री बन्नका लागि पार्टीलाई साढे दुई बुझाउनुपर्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग रकम माग गरेका छन् । सांसद ढाकाकुमार र दुर्गा प्रसाइँबीच भएको फोनवार्ताको अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा सांसद ढाकाकुमारले पार्टी अध्यक्ष सभापति रवि लामिछानेलाई दुई … Continue reading रास्वपाका सांसद ढाकाकुमार र दुर्गा प्रसाइँबीच घुस डिलको अडियो सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed