को हुन् उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल ?
काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् । दुई वर्षअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका ढकाल महासंघको २०औं अध्यक्ष बनेका हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ । वि.स. २०७७ मंसिर १४ गते वरिष्ठ उपाध्यक्ष निर्वाचन भएको ढकालले आज (बिहीबार)देखि अध्यक्षको कार्यभार सम्हालेका छन् । चन्द्रप्रसाद … Continue reading को हुन् उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed