चन्द्र ढकालको प्राथमिकतामा पाँच काम
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन् । अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका हुन् । सपथपछि उनले आफूले लामो … Continue reading चन्द्र ढकालको प्राथमिकतामा पाँच काम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed