कविता वाचन गरेको आरोपमा भद्रगोल किराती पक्राउ
काठमाडौं । कवि तथा लेखक भद्रगोल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार ललितपुरको सातदोबाटोस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । प्रदेश मन्त्री वुद्दिकुमार राजभण्डारीको घरमा कालो झण्डा गाडने र हिजो सिहदरवार भित्र कोशी प्रदेश नामकरणको बिरुद्दमा कविता बाचन र कोशीको पम्प्लेट जलाएको बिषयमा प्रहरीले किरातीलाई पक्राउ गरेको किरात राई यायोक्खाले जनाएको छ । … Continue reading कविता वाचन गरेको आरोपमा भद्रगोल किराती पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed