प्रहरीको गोली लागेर विराटनगरमा ६ जना घाइते

काठमाडौं । विराटनगरमा प्रहरीले रबरको गोली चलाउँदै पहिचान पक्षधरका सातजना घाईते भएका छन् । शहीद पदम लिम्बू ‘लाजेहाङ’को शव र्यालीको क्रममा प्रहरीले अश्रुग्याससहित रबरको गोली चलाएको हो । त्यसक्रममा पहिचान पक्षधरका सातजना घाईते भएको अर्जून जम्नेली राईले दृष्टि न्युजलाई जानकारी दिए । उनका अनुसार प्रहरीको अश्रूग्यास लागेर घाईते हुनेहरुको यकिन विवरण भने आउन बाँकी रहेको … Continue reading प्रहरीको गोली लागेर विराटनगरमा ६ जना घाइते